सरकारबाट बाहिरिँदै जनमत पार्टीका मन्त्री खानले दिए राजीनामा
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् विस्तार गरेकै दिन जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले...