मुख्यमन्त्री खगराज अधिकारीसँग काँग्रेसले माग्यो राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली काँग्रेसले राजीनामा दिन आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट काँग्रेसको गण्डकी प्रदेश संसदीय दलका...