सञ्चार मन्त्री बास्कोटालाई राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव
काठमाडौँ । सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन प्रकरणमा मुछिएका सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटालाई राजीनामा दिन दबाब परेको छ । बिहीबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली...