राजीनामा दिने हामी कायर हो : शिक्षामन्त्री श्रेष्ठ
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले...