समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् । राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति...