हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राईको माग
काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले धनकुटाको पर्यटकीय क्षेत्र हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै...