शरणार्थी प्रकरणमा सरकार जरैसम्म पुग्न नसकेको राजेन्द्र पाण्डेको टिप्पणी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नक्कली...