बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको...