राजेन्द्र बजगाईँले भने-‘मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीन छन्, अनुहार छोपेर हिँड्न बाध्य छौँ’
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन् । सरकारका मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीनमा रहेको भन्दै उनले...