२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बत प्रहरीले पक्राउ गरेका गोरखाका दुई युवा खोज्न सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले चीनको तिब्बत प्रहरीले गोरखा चुमनुब्री गाउँपालिकाका दुई युवालाई पक्राउ गरेको बताउँदै उनीहरूको अवस्थाबारे बुझ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषय सरकारलाई थाहा नभएको उल्लेख गर्दै पक्राउ गरेका युवाको अवस्था बुझ्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘गोरखाको चुमनुब्री गाउँपालिका ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिना पहिला तिब्बतबाट फोन आयो । र, तिब्बतीयनहरूलाई फोन गराइएको रहेछ चीन प्रशासनले उहाँहरूलाई तिब्बततिर आउन भनियो र राप्के लामा र कर्मा छेदेन लामा जानुभयो । र, पक्राउ गरे । यो हाम्रो सरकारलाई जानकारी छैन । उहाँहरूको अवस्था कस्तो छ, कुन परिस्थितिमा जीवन गुज्रिरहेको छ । ज्यूँदै हुनुहुन्छ कि थाहा छैन । यसबारे सरकारले के पहल गर्ने हो रु म परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’