२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई स्टारलिंकसँग जोड्न माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताए ।

बजगाईँका अनुसार इलोन मस्कका प्रतिनिधिहरू नेपाल आउन चाहन्छन् ।

‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै वकालत गरे । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलोन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ,’ उनले भने, ‘स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरूको इच्छालाई अंगीकार गर्न सकेनौँ ।’

बजगाईँले मस्कसँग भएको संवादलाई किनारामा पठाउन नहुने बताए । उनीहरूको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उनले बताएका छन् ।