राजेन्द्र महतो पार्टीबाट बाहिरिँदा कुनै असर परेको छैन : महन्थ ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरू पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा...