महन्थ ठाकुर र राजेन्द्र महतो पुगे भारतीय दूतावासमा
काठमाडौँ । जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ भारतीय दूतावास पसेका छन्। प्रधानमन्त्रीमा केपी शर्मा ओली नै निरन्तर हुने निश्चितसँगै ठाकुर र महतो दूतावास छिरेका...