राजेन्द्र लिङदेनको टिप्पणी-‘जेल सुविधाजनक बनाएर राख्नुस्, पछि तपाईँहरू नै बस्ने हो’
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशका कारागारहरू सुविधाजनक बनाएर राख्न गणतन्त्रवादी नेताहरूलाई सुझाव दिएका छन् । आफ्ना पार्टीका नेताहरूलाई फरक मत राखेकै कारण जेल हालिएकोलाई इखको रूपमा लिएको...