भ्रष्टाचारविरुद्ध आवाज उठाउने एक मात्र नैतिकवान् पार्टी राप्रपा : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो जेठ ४ गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ । आइतबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी...