७८ लाख घुस काण्डमा मुछिएका दुई मन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता
काठमाडौँ । ७८ लाख रुपैयाँ घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा...