२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर प्रहरीको ‘गुण्डागर्दी’ विरुद्ध कवाड व्यवसायीले गराए सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगर प्रहरीको गुण्डागर्दीबाट कवाड व्यवसायीमाथि ज्यादती भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग भेट गरेको छ ।

सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रसाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।

काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले काठमाडौँ महानगर बाट गरिब जनता गरी खाने वर्गलाई हटाउने खोजेको उनीहरूको आरोप लगाउँदै त्यस्तो कार्य रोक्न उनीहरूले मन्त्री गुहारेका हुन् ।

काठमाडौँ महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरू माथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, संकलक र मजदुरका साइकल र समान जफत गर्ने काम गरिरहेको भन्दै उनीहरूले मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरुको टाउको फुटेको र अंगभंग भएका व्यवसायीहरूले उल्लेख गरेका छन् ।