२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७८ लाख घुस काण्डमा मुछिएका दुई मन्त्रीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता

अ+ अ-

काठमाडौँ । ७८ लाख रुपैयाँ घुस काण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कडा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता भएको छ।

आइतबार युवराज सफलले सो उजुरी प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका हुन्। उजुरीमा दुवै मन्त्रीमाथि भ्रष्टाचार र सार्वजनिक पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

सफलले प्रधानमन्त्री तथा सम्बन्धित निकायलाई द्रुत र कडाइका साथ अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न आग्रह गरेका छन्। उनले भने, “सरकारले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने अवस्था आएको छ, मन्त्रीहरूको भ्रष्टाचारले जनआस्थामा गम्भीर असर परेको छ।”