‘काँग्रेस तीन चौथाइ कम्युनिष्ट भइसक्यो, अब पनि एमालेको पछि लागे समाप्त हुन्छ’ : राधेश्याम अधिकारी
काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा काँग्रेसका पूर्वसांसद राधेश्याम अधिकारीले नेपाली काँग्रेस तीन चौथाइ कम्युनिष्ट भइसकेको भन्दै अब पनि एमालेको पछि लाग्यो भने समाप्त हुने विश्लेषण गरेका छन् । विशेष महाधिवेशन...