पहिरोमा मृत्यु भएका ६ खेलाडीको घटनालाई लिएर छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर ३ स्थित एन्फा वात्सल्यदेबी एकेडेमीमा पहिरोमा परी ६ जना बाल खेलाडीको निधन भएको...