राप्रपा वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा ज्ञानेन्द्र शाही मनोनयन
काठमाडौँ। राप्रपाले सञ्चालन गर्ने वृहत् आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले शाहीलाई मनोनयन गरेको प्रवक्ता एवं...