आफ्ना राजालाई पाखा लगाएर सरकारले विदेशी राजालाई सम्मान दिएको राप्रपाको टिप्पणी
काठमाडौँ । कतारका राजाको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्वागत गरेको छ। तर आफ्ना राजालाई पाखा लगाएर विदेशी राजालाई सम्मान गरेको टिप्पणी गरेको...