सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली-राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहित प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान्...