‘मनसुनजन्य विपद्को पूर्वतयारीमा केन्द्रदेखि स्थानीय तहसम्मका संयन्त्र सक्रिय’: उपसचिव केसी
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारीका संयन्त्र सक्रिय रहेको जनाएको छ । सोमवार प्राधिकरणमा आयोजित मनसुन पुर्वतयारी तथा...