गृहमन्त्री बादलसहितका नेताहरूलाई मन्त्रीबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । सरकारमा रहेका गृहमन्त्री बादल, ऊर्जा मन्त्री...