प्रधानमन्त्रीको कार्यशैली सुधार्न नेता थापाको आग्रह
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा वर्षेनी हुने बाढी पहिरोको विनाश रोक्न र प्रभावकारी विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा...