आज राष्ट्रपति संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवार संघीय संसद्मा प्रस्तुत गर्दै छिन् । सङ्घीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत...