२९ कार्तिक २०७६, शुक्रबार
बंगलादेशका राष्ट्रपति हमिद स्वदेश फर्किँदा विमानस्थल आधा घण्टा बन्द हुने
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । चारदिने सदभावना भ्रमणका लागि गत मंगलबार नेपाल आएका हमिद शुक्रबार अपराह्न...