बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा( ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै...