उपराष्ट्रपतिलाई राष्ट्रपतिको जिम्मेवारी
काठमाडौं । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकाले उनको जिम्मेवारी उपराष्ट्रपतिलाई दिइएको हो । कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा राष्ट्रपति...