अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। नेपालको संविधानको धारा ८६ को...