राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई टीका र प्रसाद ग्रहण गरेका छन् । प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरु भएर साँझ असन...