राष्ट्रपति बाइडेनद्वारा चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनको सिनजियाङ प्रान्तमा उत्पादित सामान प्रतिबन्ध लगाउने एक कानुनमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति जो बाइडेनले चीनसँग सम्बन्ध बिग्रिरहेका बेला सिनजियाङ प्रान्तमा उत्पादित सामग्रीमाथि...