२७ फाल्गुन २०७८, शुक्रबार
पुटिनद्वारा युक्रेनमा स्वयंसेवी लडाकु पठाउने योजनालाई समर्थन
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार स्वयम्सेवकहरूलाई युक्रेनमा लड्न अनुमति दिने योजनालाई समर्थन गरेका छन् । उनले युक्रेनमा जारी युद्ध-कारबाहीलाई विशेष सैन्य कारबाही भनेका छन्। यदि तपाईँले स्वैच्छिक आधारमा...