राष्ट्रिय किताबखानाको कर्मचारी सूचना प्रणाली अब नागरिक एपमा, निजामती अस्पतालसँग पनि सेवा विस्तार
काठमाडौँ । राष्ट्रिय किताबखानाको सेवा अब डिजिटल मञ्च ‘नागरिक एप’ मार्फत उपलब्ध भएको छ। आजैबाट निजामती अस्पतालसँगको सेवा अन्तरआबद्धता पनि विस्तार गरिएको छ। राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार...