कर्मचारीको सिटरोल र निवृत्तिभरणसम्बन्धी सेवा विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्दै किताबखाना
काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले निजामती कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) र निवृत्तिभरणसम्बन्धी सेवा पूर्ण रूपमा विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। राष्ट्रिय किताबखानाबाट प्रवाह हुने सेवालाई कर्मचारीमैत्री, सहज र...