विश्वकपमा छनोट हुन सफल क्रिकेट टोलीलाई क्यानले ५० लाख दिने
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ । आज सोमवार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले...