दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा
काठमाडौँ । सिंगापुरमा आगामी सन् २०२६ मे ३१ देखि जुन ९ तारिखसम्म सञ्चालन हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट...