अब नेपालमा रहेका शरणार्थीहरूको व्यक्तिगत घटना दर्ता गरिने
काठमाडौँ । सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता गर्ने तयारी गरिएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न कानुनी व्यवस्था गर्न...