वडा सचिवले नै स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी सम्हाल्नुपर्ने
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय पञ्जिकाधिकारीको जिम्मेवारी वडा कार्यालयका प्रशासकीय प्रमुख अर्थात् वडा सचिवले नै सम्हाल्नुपर्ने स्पष्ट पारेको छ। विभागले बुधबार देशभरका ६ हजार ७४३ वडा कार्यालयका...