राष्ट्रिय परिचयपत्रका लागि एक महिनामै ८ लाख मानिसको विवरण संकलनको लक्ष्य
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र वितरणका लागि नागरिकको विवरण संकलनको कार्यलाई तिव्रता दिएको छ । विभागले अहिले कोरोना महामारीका वावजुद पनि दैनिक करिब १५ हजार नागरिकको...