राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन
मोरङ । सङ्घीय सरकारले राष्ट्रिय अभियानका रूपमा कार्यान्वयन गरेको ‘राष्ट्रिय परिचयपत्र’ विवरण सङ्कलन मोरङको उत्तरी क्षेत्र मिक्लाजुङ गाउँपालिकामा सुरुआत गरिएको छ । सो गाउँपालिकामा रहेका नौ वटा वडामध्ये प्रत्येकमा चार...