राष्ट्रिय परिचय पत्र आधुनिक युगको प्रतीक : मन्त्री भण्डारी
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचय पत्रले आधुनिक युगको प्रतीकात्मक प्रतिनिधित्व गर्ने बताएका छन् । मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजना गरेको राष्ट्रिय परिचय पत्र व्यवस्थापनसम्बन्धी...