प्राविधिक समस्या देखिँदा देशभर राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक गडबडीका कारण देशभर परिचयपत्रसम्बन्धी सेवा रोकिएको जनाएको छ। विभागले मंगलबार जारी गरेको सूचनामा प्रणाली मर्मतको काम...