राष्ट्रिय प्रतिबद्धताप्रति सांसद तामाङको असन्तुष्टि, प्रवासी नेपालीका मुद्दा उठान नभएको टिप्पणी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सदस्य आशिका तामाङले सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता पत्रप्रति असन्तोष जनाएकी छन्। उनले विशेष गरी विदेशमा रहेका नेपाली नागरिकसँग सम्बन्धित कानुनी जटिलता र...