यी हुन् संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस पदाधिकारीहरू(सूचीसहित)
काठमाडौँ । संवैधानिक आयोगका रिक्त पदपूर्तिका लागि पदाधिकारीहरूको नाम सिफारिस गरिएकाे छ । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न आयोगका रिक्त पद पूर्ति गर्न पदाधिकारीहरूको नाम सिफारिस गरेको हो ।...