अछाम सरुवा गरिएसँगै ‘जेन जेड’ कर्मचारीको नाममा अभियान चलाउँदै आएका अधिकृत गणेश घिमिरेद्वारा राजीनामा
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन्। केही ‘जेन जेड’ कर्मचारीको नेतृत्व गर्दै सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ सञ्चालन...