बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्का स्वयंसेवक सक्रिय
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित धादिङ र रसुवाका विभिन्न क्षेत्रमा राष्ट्रिय युवा परिषदमा आबद्ध युवाहरू राहत, सरसफाइ तथा मनोसामाजिक सहयोगमा परिचालित भएका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत...