एकल बहुमत ल्याएर फागुन २१ पछि ओलीलाई प्रधानमन्त्री बनाउने भानुभक्त ढकालको दाबी
काठमाडौँ। नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी चुनावमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै चुनावमा एमालेले एकल बहुमत ल्याएर अध्यक्ष...