पोषणसम्बन्धी दिगो विकासको लक्ष्य हासिल गर्छौं : उपाध्यक्ष प्रा.डा.कँडेल
काठमाडौं । राष्ट्रिय योजना आयोगले पोषणसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न नेपाल सरकारले उच्च प्राथमिता दिएको जनाएको छ । पोषणसम्बन्धी सेवाको विस्तारका लागि सोमबारदेखि शुरु भएको पाँचौँ विश्व सम्मेलनको दोस्रो...